ad
x

खैरो हेरोइनसहित भारतीय युवक पक्राउ

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीया संजय बानियाँ छन् । बानियाँ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा बस्दै आएका छन् ।


लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनको साथबाट ३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेर उनीबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।