खैरो हेरोइनसहित भारतीय युवक पक्राउ
सोमबार, १३ मङ्सिर २०७८, १५ : ३७
पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीया संजय बानियाँ छन् । बानियाँ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा बस्दै आएका छन् ।
लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनको साथबाट ३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेर उनीबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता