शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा लञ्च ब्रेक (तस्बिरहरु)

सोमबार, १३ मङ्सिर २०७८, १५ : ४६
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अब निर्वाचनको प्रतीक्षा भइरहेको छ । विभिन्न पदमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरिसकेका छन् । केन्द्रीय निर्वाचन आयोगले मतदाताहरूको नामावलीसमेत प्रकाशित गरिसकेको छ । आजै साँझ मतदान हुने कार्यतालिका रहेको छ । यसबीच निर्वाचनको पर्खाइमा रहेका प्रतिनिधिहरूलाई महाधिवेशनस्थलमा खानाको व्यवस्थासमेत गरिएको छ । हेरौँ तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप