एमाले महाधिवेशनमा लञ्च ब्रेक (तस्बिरहरु)
सोमबार, १३ मङ्सिर २०७८, १५ : ४६
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अब निर्वाचनको प्रतीक्षा भइरहेको छ । विभिन्न पदमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरिसकेका छन् । केन्द्रीय निर्वाचन आयोगले मतदाताहरूको नामावलीसमेत प्रकाशित गरिसकेको छ । आजै साँझ मतदान हुने कार्यतालिका रहेको छ । यसबीच निर्वाचनको पर्खाइमा रहेका प्रतिनिधिहरूलाई महाधिवेशनस्थलमा खानाको व्यवस्थासमेत गरिएको छ । हेरौँ तस्बिरहरु :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण