बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कहाँ जाने हो कहाँ’ मा पूजा र आकाशको रोमान्स

सोमबार, १३ मङ्सिर २०७८, १६ : ४७
सोमबार, १३ मङ्सिर २०७८

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् । यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आकाश र पूजाबीच अन्तर्रजायित प्रेम देखाउन खोजिएको छ ।  भिडियोमा शिलन लम्सालको सम्पादन,उत्सव दाहालकोे छायाङ्कन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप