शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेखा थापाको दाबी :  प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई

मङ्गलबार, १४ मङ्सिर २०७८, ०५ : २०
मङ्गलबार, १४ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् । मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङदेनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलन गरेर लोहनीजीले समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिराछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप