शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाको महाधिवेशनमा गएनन् ओली, ईश्वरलाई पठाए

बुधबार, १५ मङ्सिर २०७८, १६ : ०७
बुधबार, १५ मङ्सिर २०७८

राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरेपनि सो पार्टीको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित भएका छन् । 

एमालेको १० औं महाधिवेशनमा भने राप्रपा अध्यक्ष कमल थापा अतिथिको रुपमा सम्बोधन गर्न चितवन पुगेका थिए भने सो क्रममा ओली राष्ट्रपति नेता भएको भन्दै तारिफ गरेका थिए ।  केही वर्षयता थापा र ओलीबीच निकटता रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप