जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत
शुक्रबार, १७ मङ्सिर २०७८, १० : ३४
नेपाली काँग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति चयन गरेको छ । पौडेल लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
उपसभापतिमा होम शर्मा, कुलराज गिरि, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ, महामन्त्रीमा बोनट गौतम, सहमहामन्त्रीमा ललित जोशी, कोषाध्यक्षमा सर्मिला डाँगी र सहकोषाध्यक्षमा संजय महर्जन चयन भएका छन् ।
कार्यसमिति सदस्यमा विनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् ।
महासमिति सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै