बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा पौडेल निर्वाचित

शनिबार, १८ मङ्सिर २०७८, १५ : १३
शनिबार, १८ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा नविन पौडेल  सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्।

शनिबार आयोजित प्रथम अधिवेशनबाट  उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई, सहसचिवमा केमूना ओडारी मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप