प्रदेश १ को मतगणना : गुरु घिमिरेको सुरुवाती अग्रता
आइतबार, १९ मङ्सिर २०७८, १७ : २०

नेपाली काँग्रेस प्रदेश १ काे नेतृत्वका लागि भएको मतदानमा सभापतिका उम्मेदवार गुरु घिमिरेले अग्रता लिएका छन्। सुरुवाती मत गणनाअनुसार घिमिरेले १३ मतले अग्रता लिएका हुन्।
२ सय मत गणना हुँदा घिमिरेले ८३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी उद्वव थापाले ७० मत प्राप्त गरेका छन्। घिमिरे पौडेल समूहका हुन् भने थापालाई देउवा-सिटौलाको साथ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद