शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को मतगणना : ८०० मत गर्दा गुरुराज घिमिरेको अग्रता कायमै

आइतबार, १९ मङ्सिर २०७८, २० : २४
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ८०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटतम प्रतिस्पर्धी उद्धव थापा पछि पछि छन् । 
कसको कति मत, हेर्नुहोस्
सभापति
१.उद्धव थापा  ३६२
२.गुरुराज घिमिरे ४०८

उपसभापति 
१.गोबिन्द प्रसाद ढुंगाना (केदार) ३४८
२.टंकप्रसाद राई  ३७३
३.रमेशजंग रायमाझी ३८९
४.विश्वनाथ रिजाल (त्रिलोचन) ३२४

महामन्त्री 
१.उमेश थापा ३८५
२.दिपनकुमार श्रेष्ठ  ३५८
३.पदम सुन्दर पालुङ्गवा ३६१
४.भुपेन्द्र राई ३५७

सहमहामन्त्री 
१.प्रमिला कुमारी गछदार ३६७
२.सीता कार्की ३७७

सहमहामन्त्री 
१.खड्ग फागो ४६०
२.रोहित कुमार साह ३०४
३.बिनोद कुमार बस्नेत ३४७
४.विरकाजी राई ३०६
५.शुभचन्द्र राई ३६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप