ad
x
काँग्रेस अधिवेशन

बागमती काँग्रेसको सभापतिमा रोचक प्रतिस्पर्धा : केसीलाई पछि पार्दै बानियाँको अग्रता

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता हुन थालेपछि रोचक प्रतिस्पर्धा भएको हो ।


जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत  पाएका छन् । यसअघि केसीले अग्रता लिएका थिए । तर अहिले भने बानियाँ ३८ मतले अग्रता कायम गरेका छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।