ad
x

लुम्बिनी अपडेट : पौडेल समूहका पुनको अग्रता कायमै, देउवा पक्षका शाहले कति मत पाए ?

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।


१ हजार ६३१ मत खसेकोमा ९१६ को गणनामा पुनले ४९४ मतको अग्रता लिएका छन् ।  सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ४१३ मत पाएका छन् । 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।