मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी अपडेट : पौडेल समूहका पुनको अग्रता कायमै, देउवा पक्षका शाहले कति मत पाए ?

आइतबार, १९ मङ्सिर २०७८, २१ : ३६
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।

१ हजार ६३१ मत खसेकोमा ९१६ को गणनामा पुनले ४९४ मतको अग्रता लिएका छन् ।  सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ४१३ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप