शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा १२०० मत गन्दा गुरुराज घिमिरेको अग्रता कायमै

आइतबार, १९ मङ्सिर २०७८, २२ : ३९
आइतबार, १९ मङ्सिर २०७८

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।

कसले कति मत ल्याए ?
सभापति 
१.उद्धव थापा ५६७
२.गुरुराज घिमिरे ६१२

उपसभापति 
१.गोबिन्द प्रसाद ढुंगाना ५२२
२.टंक प्रसाद राई ५७५
३.रमेशजंग रायमाझी ६०१
४.विश्वनाथ रिजाल ४६८

महामन्त्री 
१.उमेश थापा ५७७ 
२.दिपनकुमार श्रेष्ठ ५२५  
३.पदम सुन्दर पालुङ्गवा ५५१
४.भुपेन्द्र राई ५५४

सहमहामन्त्री 
१.प्रमिला गछदार ५६७
२.सीता कार्की ५४९

सहमहामन्त्री 
१.खड्ग फागो ७०२
२.रोहित कुमार शाह ४६७
३.बिनोद कुमार बस्नेत ५१२
४.विरकाजी राई ४४४
५.शुभचन्द्र राई ५२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप