ad
x

प्रदेश १ मा गुरुराज घिमिरे १ मतले अगाडि

person explore access_timeमंसिर २०, २०७८ chat_bubble_outline0

प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको झिनो अग्रता कायमै छ । १७३४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ७८९ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ७८८ मत पाएका छन् । निर्वाचनमा १७५४ मत खसेको थियो ।














कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।