शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा गुरुराज घिमिरे १ मतले अगाडि

सोमबार, २० मङ्सिर २०७८, ०१ : ०५
सोमबार, २० मङ्सिर २०७८

प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको झिनो अग्रता कायमै छ । १७३४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ७८९ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ७८८ मत पाएका छन् । निर्वाचनमा १७५४ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप