शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

मङ्गलबार, २१ मङ्सिर २०७८, २२ : ०३
मङ्गलबार, २१ मङ्सिर २०७८

र्राष्ट्रिय शिक्षाप्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करियरमामद्दत गर्ने उद्धेश्यले ‘जब रेडी प्रोग्राम’ ल्याएको छ । यो कार्यक्रम नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रूपमा रोजगारी पाउने अवसर बढाउन हस्तान्तरणयोग्य प्रमुख सीप दिन तयार गरिएको ग्रुपले जानकारी दिएको छ । 

स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर र वायुएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवाशुल्क ब्यहोर्नेछ । विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै वैयक्तिक विवरण लेखन र प्रोफाइल प्रेजेन्टेसनमा पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनीहरूले अन्तरवार्ता कोचिङ, मक इन्टर्भ्युको पनि लाभ लिन सक्ने कम्पनीको दाबी छ ।
स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक निबन्दराले जब रेडी प्रोग्रामले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा सकिनासाथ कामको लागि दक्ष बनाउने बताएका छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप