काँग्रेस महाधिवेशनस्थलमा नेता–कार्यकर्ता आउनेक्रम जारी (फोटोफिचर)
शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ४७
सत्तासीन नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
महाधिवेशन उद्घाटन समारोहमा काँग्रेस उपसभापति विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सुनिल थापा, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु आइपुगिसकेका छन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिले महाविशेनस्थलमा नेता र कार्यकर्ताहरूको भीड बढ्दै गएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण