काँग्रेसको महाधिवेशनमा को–को आए नेताहरु ? (तस्बिरहरु)
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ। हालै महाधिवेशनबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उद्घाटन समारोहमा सहभागिता रहेको छ । उनी कमल थापालाई हराउँदै निर्वाचित भएका थिए ।
यस्तै, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको छ । यस्तै मालेका महासचिव सीपी मैनालीको पनि सहभागिता रहेको छ ।
यस्तै, भारतीय जनता पार्टीका नेतासहितका विदेशी पाहुनाहरुको पनि सहभागिता रहेको छ। यसैबीच एमाले अध्यक्ष केपी ओली कार्यक्रम स्थलमा पुगेका छैनन् । उनी सहभागि हुने बताइएपनि पुग्न ढिलाइ भएको हो । यसअघि एमालेको १० औं महाधिवेशनमा सम्बोधनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण