पौडेल पक्ष बिनाको बन्दसत्र, आधा कुर्सी खाली, तस्बिरहरू
शुक्रबार, २४ मङ्सिर २०७८, २१ : ४५
रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो ।
काँग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण