कडा सुरक्षा घेरामा मतपेटिका, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : २५
नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदानको मतगणना राति साढे १० बजेदेखि सुरु गर्ने तयारी भएको छ । त्यसका लागि मतपेटिकाहरु राष्ट्रिय सभागृहभित्र लगिएको छ ।
मत पेटिकालाई (ट्यांकी)लाई प्रहरीले कडा सुरक्षा घेरामा राखेर सभागृहमा लगेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण