ad
x

काँग्रेस केन्द्रीय समितिमा यी हुन् नयाँ अनुहार

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0

१४ औं महाधिवेशनबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नयाँ अनुहारले प्रवेश पाएका छन् । उदयशमशेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, उमेशजंग रायमाझी, जितजंग बस्नेत, कुन्दनराज काफ्ले, गुरु बराल र राजीव ढुंगाना नयाँ अनुहार हुन् ।


यस्तै जिपछिरिङ लामा, पद्मनारायण चौधरी मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्यले पनि सानेपा इन्ट्री मारेका छन् । यस्तै गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी पनि काँग्रेस केन्द्रीय समितिमा नयाँ अनुहारका रुपमा आएका छन्  ।





 




 



 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।