बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समितिमा यी हुन् नयाँ अनुहार

आइतबार, ०४ पुस २०७८, २१ : १४
आइतबार, ०४ पुस २०७८

१४ औं महाधिवेशनबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नयाँ अनुहारले प्रवेश पाएका छन् । उदयशमशेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, उमेशजंग रायमाझी, जितजंग बस्नेत, कुन्दनराज काफ्ले, गुरु बराल र राजीव ढुंगाना नयाँ अनुहार हुन् ।

यस्तै जिपछिरिङ लामा, पद्मनारायण चौधरी मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्यले पनि सानेपा इन्ट्री मारेका छन् । यस्तै गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी पनि काँग्रेस केन्द्रीय समितिमा नयाँ अनुहारका रुपमा आएका छन्  ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप