शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वामदेव हराउने सञ्जय गौतम काँग्रेस केन्द्रीय सदस्यमा विजयी

आइतबार, ०४ पुस २०७८, २२ : ००
आइतबार, ०४ पुस २०७८

गएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउने सञ्जय गौतम काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

उनी १८६७ मतका साथ काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप