ad
x

वामदेव हराउने सञ्जय गौतम काँग्रेस केन्द्रीय सदस्यमा विजयी

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0

गएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउने सञ्जय गौतम काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका छन् । 


उनी १८६७ मतका साथ काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको थियो ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।