
ADVERTISEMENT
काँग्रेस खुला केन्द्रीय सदस्यतर्फ यी नेता अटाए शीर्ष १० मा

काँग्रेस खुला तर्फको केन्द्रीय सदस्यमा ३५ जना विजयी हुँदा सर्वाधिक मत डा.शशांक कोइरालाले ल्याए । यसअघि महामन्त्री रहिसकेका उनले १४ औं महाधिवेशनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए भने शेरबहादुर देउवा र शशांक कोइराला पक्ष दुबैले आफ्नो प्यानलमा राखेका थिए ।
यस्तै शीर्ष १० मत ल्याउनेमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ