ad
x

काँग्रेस खुला केन्द्रीय सदस्यतर्फ यी नेता अटाए शीर्ष १० मा

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0

काँग्रेस खुला तर्फको केन्द्रीय सदस्यमा ३५ जना विजयी हुँदा सर्वाधिक मत डा.शशांक कोइरालाले ल्याए । यसअघि महामन्त्री रहिसकेका उनले १४ औं महाधिवेशनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए भने शेरबहादुर देउवा र शशांक कोइराला पक्ष दुबैले आफ्नो प्यानलमा राखेका थिए । 


यस्तै शीर्ष १० मत ल्याउनेमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी रहेका छन् ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।