मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

कुन्दन काफ्ले बने काँग्रेस केन्द्रीय सदस्य, नेविसंघका अध्यक्ष पनि विजयी

आइतबार, ०४ पुस २०७८, २२ : ०७
आइतबार, ०४ पुस २०७८

नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री कुन्दनराज काफ्ले काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार दोलखाका उनी २२७९ मतका साथ विजयी भएका हुन् । 

उनी कृष्ण प्रसाद सिटौलाको कोटाबाट शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।  यस्तै नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगाना पनि विजयी भएका छन् ।  उनी १८९६ मतका साथ विजयी भएका हुन् । उनी पनि देउवा प्यानलबाटै विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप