मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

रामहरि खतिवडाले पाए केन्द्रीय सदस्यमा लोकप्रिय मत

आइतबार, ०४ पुस २०७८, २२ : ४६
आइतबार, ०४ पुस २०७८

काँग्रेस केन्द्रीय सदस्यमा ओखलढुंगामा रामहरि खतिवडाले लोकप्रिय मत पाएका छन् । १३ औं महाधिवेशनमा पराजित उनले १४ औं महाधिवेशनमा भने खुलातर्फको केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका हुन् ।

खुलातर्फ ३५ निर्वाचित केन्द्रीय सदस्यमध्ये पाँचौ स्थानमा  रहेका उनले २८३२ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप