मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृत

सोमबार, ०५ पुस २०७८, १० : ११
सोमबार, ०५ पुस २०७८

राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि  दरखास्त आह्वान गरेको छ । विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । 

विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप