चन्द्रागिरिमा हिउँको मज्जा (फोटोफिचर)
बुधबार, १४ पुस २०७८, ११ : २३
हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् ।
चन्द्रागिरिमै हिउँ परेपनि बिहानै आफू यहाँ आएका एक सर्वसाधारणले बताए । हिउँमा खेल्न पाउँदा मज्जा आएका उनले बताए । हिमपात भएसँगै चन्द्रागिरि केबलकारबाट डाँडामा पुग्नेहरूको भीडभाड देख्न सकिन्छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण