
ADVERTISEMENT
सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, २२९ जना माग (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।
सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।
सूचना हेर्नुहोस्ः
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ