ad
x

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, २२९ जना माग (सूचनासहित)

person explore access_timeपुस १८, २०७८ chat_bubble_outline0

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । 


सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ । 



सूचना हेर्नुहोस्ः













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X