दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी
आइतबार, १८ पुस २०७८, १४ : ००

दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी भएको छ । भिडियो फुटेजमा केप टाउनमा रहेको संसद् भवनबाट धुवाँको ठुलो मुस्लो उडिरहेको देख्न सकिन्छ ।
आगलागी नियन्त्रणका लागि दर्जनौँ अग्नि नियन्त्रकहरू संसद् भवनमा पुगेका छन् । आगलागीको कारण भने अझै खुलिसकेको छैन । बीबीसीका अनुसार संसद् भवनको छतमा आगो लागेको छ भने राष्ट्रिय सभाको भवनमा आगलागी सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
-
आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
-
नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो