बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देवेन्द्र पराजुली र कल्पना धमला बने केन्द्रीय सदस्य

आइतबार, १८ पुस २०७८, १८ : १२
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कल्पना धमला र देवेन्द्र पराजुली चयन भएका छन् ।

माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पराजुली र धमलाको नाम बाचन गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप