दलित महिलाबाट १२ जनामध्ये अञ्जना विशंखे बनिन् एक नम्बरमा केन्द्रीय सदस्य
आइतबार, १८ पुस २०७८, १८ : १७
नेकपा माओवादीको दलित महिलातर्फको केन्द्रीय सदस्यमा १२ जना केन्द्रीय सदस्य बनेका छन् । जसको एक नम्बरमा अञ्जना विशंखे केन्द्रीय सदस्य बनेकी छन् ।
दलिततर्फ पुरुष ६ जना निर्वाचित हुँदा १ जना पुरुष युवा, १२ जना महिला, ३ जना महिला युवा र महिला युवा ३ जना हुने व्यवस्था छ ।
अन्य केन्द्रीय सदस्यहरुको नाम तलको सूचीमा हेर्नुहोस् :
सुशीला शिर्पाली
मनकुमारी नेपाली
सीता नेपाली
सिताधन विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
दुर्गा विक
नेम्मा बस्याल
विष्णु विश्वकर्मा
खेम परियार
जगत कामी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ