शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समितिमा चितवनबाट ९ जना

आइतबार, १८ पुस २०७८, २१ : १९
आइतबार, १८ पुस २०७८

चितवन जिल्लाबाट नेकपा (माओवादी केन्द्र) को  केन्द्रीय समितिमा ९ जना निर्वाचित भएका छन् । सो पार्टीको आठौं महाधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्दै पुष्पकमल दाहाल प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । 

निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप