माओवादी महाधिवेशन : कर्णालीबाट २७ जना केन्द्रीय सदस्य निर्वाचित

person explore access_timeपुस १७, २०७८ chat_bubble_outline0

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट २७ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेता जनार्दन शर्मासहित २७ जना निर्वाचित भएका हुन् । जसमध्ये सुर्खेतबाट सबैभन्दा बढी ६ जना निर्वाचित भएका छन् भने रुकुम पश्चिम र जाजरकोटबाट ५–५ जना निर्वाचित भएका छन् । सुर्खेतबाट नरबहादुर बिष्ट, झकबहादुर मल्ल, बिन्दमान बिष्ट, पी घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य र कृष्णा शाह निर्वाचित भएका छन् । 



कर्णालीका कुन जिल्लाबाट को–को परे ? 
रुकुम पश्चिम
१. जनार्दन शर्मा प्रभाकर
२. राजकुमार शर्मा
३. बसन्त शर्मा
४. लुम्बिनी गौतम 
५. लक्ष्मी पुन
सल्यान
१. टेकबहादुर बस्नेत
२. टिका बुढाथोकी
जाजरकोट
१. शक्तिबहादुर बस्नेत
२. कालीबहादुर मल्ल 
३. मायाप्रसाद शर्मा  
४. रामदीप आचार्य 
५. कृष्णा शाह
सुर्खेत 
१. नरबहादुर बिष्ट
२. झकबहादुर मल्ल
३. बिन्दमान बिष्ट
४. पी घर्ती
५. सीता नेपाली
६. हरीमाया शर्मा
डोल्पा 
१. काली चलाउने
कालिकोट
१. महेन्द्रबहादुर शाही
२. विष्णुबहादुर बिक
३. यशोदा न्यौपाने
जुम्ला
१. गजेन्द्रबहादुर महत
२. नरेश भण्डारी
३. गोमा कुवँर
हुम्ला 
१. छक्कबहादुर लामा
२. विजय भण्डारी



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।