माओवादी महाधिवेशन : कर्णालीबाट २७ जना केन्द्रीय सदस्य निर्वाचित
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट २७ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेता जनार्दन शर्मासहित २७ जना निर्वाचित भएका हुन् । जसमध्ये सुर्खेतबाट सबैभन्दा बढी ६ जना निर्वाचित भएका छन् भने रुकुम पश्चिम र जाजरकोटबाट ५–५ जना निर्वाचित भएका छन् । सुर्खेतबाट नरबहादुर बिष्ट, झकबहादुर मल्ल, बिन्दमान बिष्ट, पी घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य र कृष्णा शाह निर्वाचित भएका छन् ।
कर्णालीका कुन जिल्लाबाट को–को परे ?
रुकुम पश्चिम
१. जनार्दन शर्मा प्रभाकर
२. राजकुमार शर्मा
३. बसन्त शर्मा
४. लुम्बिनी गौतम
५. लक्ष्मी पुन
सल्यान
१. टेकबहादुर बस्नेत
२. टिका बुढाथोकी
जाजरकोट
१. शक्तिबहादुर बस्नेत
२. कालीबहादुर मल्ल
३. मायाप्रसाद शर्मा
४. रामदीप आचार्य
५. कृष्णा शाह
सुर्खेत
१. नरबहादुर बिष्ट
२. झकबहादुर मल्ल
३. बिन्दमान बिष्ट
४. पी घर्ती
५. सीता नेपाली
६. हरीमाया शर्मा
डोल्पा
१. काली चलाउने
कालिकोट
१. महेन्द्रबहादुर शाही
२. विष्णुबहादुर बिक
३. यशोदा न्यौपाने
जुम्ला
१. गजेन्द्रबहादुर महत
२. नरेश भण्डारी
३. गोमा कुवँर
हुम्ला
१. छक्कबहादुर लामा
२. विजय भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा