मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित

मङ्गलबार, २० पुस २०७८, १८ : ०२
मङ्गलबार, २० पुस २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो । 
आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप