बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

बुधबार, २१ पुस २०७८, १३ : ३९
बुधबार, २१ पुस २०७८

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप