काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको घुइँचो (फोटोफिचर)
बिहीबार, २२ पुस २०७८, १३ : ३५
स्थानीय तहको चुनावको सरगर्मी सुरु भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको लर्को लागेको देखिन्थ्यो ।
काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् । बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गर्नको लागि उनीहरु लाइन लागिरहेका छन् ।
बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै लाइनमा देखिन्थे । दर्ता प्रक्रिया भने बेलुका अबेरसम्म हुने गरेको निर्वाचन कार्यालयका अधिकृतले रातोपाटीलाई जानकारी दिए ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण