रातो कर मिनाहा गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)
शनिबार, २४ पुस २०७८, १५ : ५१
महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न प्रकारका सामाग्रीमा कर मिनाहा गर्न माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । ललितपुरको जावलाखेलमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न सामाग्रीमा बृद्धि गरिएको १३ प्रतिशत कर माफ गर्न सरकारसँग आग्रह गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका अभियन्ताहरुले त्यसविरुद्ध नाटक प्रदर्शन समेत गरेका थिए । अधिकांश युवा युवतीहरूको सहभागिता रहेको प्रदर्शनमा उनीहरुले रातो कर मिनाहा गर्न माग गर्दै नारा लगाएका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण