मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक रवि ओडको नयाँ गीत ‘तिमी काठमाडौंको’ सार्वजनिक

आइतबार, २५ पुस २०७८, १२ : ३६
आइतबार, २५ पुस २०७८

गायक रवि ओडको स्वर रहेको गीत ‘तिमी काठमाडाैंको’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत छ। गीतमा संगीत संयोजन पनि संगीतकार गिरीले गरेका हुन् ।
आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरेले लगायकाृ अभिनय भिडियोमा देख्न सकिन्छ । सगुन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशक सुदन खड्काले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप