बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लता मंगेशकर कोभिड संक्रमित, आइसीयूमा भर्ना

मङ्गलबार, २७ पुस २०७८, १२ : ४२
मङ्गलबार, २७ पुस २०७८

क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको इन्डिया टिभीले जानकारी दिएको छ ।

उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप