‘द लेडी किलर’ मा भुमिको इन्ट्री
बुधबार, २८ पुस २०७८, १३ : २९
फिल्म ‘द लेडी किलर’ मा अभिनेत्री भुमि पेडनेकरको भित्रिएकी छन् । अर्जुन कपुरको मुख्य भूमिका रहने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी हुन् । फिल्ममा अभिनेत्री भुमि भित्रिएको निर्माण युनिटले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । अर्जुनको अपोजिट भूमिकामा भुमि फिल्ममा देखिनेछिन् ।
फिल्म अजय बहलले निर्देशन गर्न लागेका हुन् । भुषणकुमार, कृष्णकुमार र शैलेशआर सिंह यस फिल्मका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ