मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

बुधबार, २८ पुस २०७८, २१ : ३४
बुधबार, २८ पुस २०७८

कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ । 

उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते  ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप