सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड (फोटोफिचर)
सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ । राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।
सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् ।
बुधबार रातोपाटीकर्मी टेकु पुग्दा खोप लगाउनेहरुको लाइन देखिन्थ्यो । ३ फरक किसिमको खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुमा पुगेका थिए । आइतबार बिहानैदेखि मानिसहरू खोप लगाउन आइरहेको अस्पतालले जनाएको छ । आइतबार करिब १२००, सोमबार २०००, मंगलबार २५०० र आज करिब ३००० जनाले खोप लगाएको अस्पताल स्रोतले जनाएको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण