बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २९ पुस २०७८, १८ : ४४
बिहीबार, २९ पुस २०७८

 सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६१ नमुनाको परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

 हाल अस्पतालमा १० कोरोना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये २ जनाको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप