बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा

शुक्रबार, ३० पुस २०७८, १६ : २६
शुक्रबार, ३० पुस २०७८

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । लुम्बिनी प्रदेश तराईका जिल्लामा  थारु समुदायको बाहुल्यता रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप