बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कफीको गीतमा प्रताप दास र प्रियानाको रोमान्स

शनिबार, ०१ माघ २०७८, ११ : ०२
शनिबार, ०१ माघ २०७८

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको  गीतले सार्वजनिक भएको छ । ए–सिरिज युट्युब च्यानलमा रिलिज भएको यस गित को बोल कफि क्रश्’ रहेको छ । 

गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्यको अभिनय रहेको छ ।    

अंकित बाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।  

अंकित बाबुको आफ्नै शब्द, स्वर र संगीत रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बंगालका सङ्गीतकार सुमित विश्वकर्माले गरेका हुन । ए–सिरिज ले बजारमा ल्याएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन् । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन् ।    

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप