शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

आइतबार, ०२ माघ २०७८, १० : ४५
आइतबार, ०२ माघ २०७८

सुदुरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर  बिदा दिएको हो । 

 थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप