भारतीय गायक अनुग्रहले गाए नेपाली गीत
आइतबार, ०२ माघ २०७८, १२ : ३४
भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।
लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै