फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन थालियो (फोटोफिचर)
सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबारदेखि कोरोनाभाइरस विरुद्धको बुस्टर डोज खोप दिन थालिएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिन थालिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आजदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज आग्रह गरेको थियो ।
यसैबीच ललितपुरको पाटन अस्पतालले फ्रन्टलाइनरलाई कोरोना विरुद्धको तेस्रो डोज दिन थालेको छ । अस्पतालमा कार्यरत स्टाफलाई आजदेखि तेस्रो डोज दिन थालिएको हो । अस्पतालमा कार्यरत स्टाफलाई दिन छुट्याएर हरेक दिन ५०० जनालाई खोप लगाउन थालिएको अस्पताल प्रशासनले जनाएको छ ।
तस्बिरहरु हेर्नुहोस्ः


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण