ad
x

‘नजरैले हानेर’ मा सिर्जुको आर्यन र आकाशसँग रोमान्स

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

गायिका सिर्जु अधिकारीले नयाँ गीत ‘नजरैले हानेर’ ल्याएकी छन् । शब्द तथा संगीत उनकै रहेको गीत गायनमा उनलाई  प्रविन बेडवालले साथ दिएका छन् । गीतको भिडियोमा पनि गायिका सिर्जुलाई नै देख्न सकिन्छ उनलाई भिडियो अभिनयमा आकाश श्रेष्ठ र आर्यन सिग्देलले साथ दिएका छन् ।


कविराज गहतराजको निर्देशन रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् ।  फिल्मका अभिनेतासँग पहिलेदेखि नै काम गर्ने इच्छा रहेपनि यो गीतको भिडियोले शो इच्छा पुर्याएको गायिका सिर्जुले बताइन् । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X