
‘नजरैले हानेर’ मा सिर्जुको आर्यन र आकाशसँग रोमान्स

गायिका सिर्जु अधिकारीले नयाँ गीत ‘नजरैले हानेर’ ल्याएकी छन् । शब्द तथा संगीत उनकै रहेको गीत गायनमा उनलाई प्रविन बेडवालले साथ दिएका छन् । गीतको भिडियोमा पनि गायिका सिर्जुलाई नै देख्न सकिन्छ उनलाई भिडियो अभिनयमा आकाश श्रेष्ठ र आर्यन सिग्देलले साथ दिएका छन् ।
कविराज गहतराजको निर्देशन रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मका अभिनेतासँग पहिलेदेखि नै काम गर्ने इच्छा रहेपनि यो गीतको भिडियोले शो इच्छा पुर्याएको गायिका सिर्जुले बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ