शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र निर्देशक राणा कोरोना संक्रमित

आइतबार, ०२ माघ २०७८, २१ : ३४
आइतबार, ०२ माघ २०७८

चलचित्रकी सम्पादक, निर्देशक तथा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा कोरोना संक्रमित भएकी छन् ।

‘केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले होम आईशोलेसनमा छु । आफ्नो स्वस्थ्य अवस्था ठिक रहेको जानकारी दिएकी उनले सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् । 

फिल्म सम्पादकबाट निर्देशनमा होमिएकी राणाले द गेम नामक फिल्म निर्देशन गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप