शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नुपर्ने

मङ्गलबार, ०४ माघ २०७८, १५ : ३२
मङ्गलबार, ०४ माघ २०७८

कोरोना भाइरसको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार जारी गरेको आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्न भनिएको छ । सो क्रममा रिपोर्ट नेगेटिभ आएमात्रै सार्वजनिक रुपमा हिँडडुल गर्न प्रशासनले भनेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप